show-image

KyaBoreBhayo

सार्वजनिक विषयका कुराहरु जसले तपाईं हामी सबै आम मान्छेहरुलाई बोर बनाएको छ, त्यहि कुराहरुको बारेमा गफगाफ गर्न हामीले यो ‘क्या बोर भयो’ podcast series सुरु गरेका छौं |

हामी विश्वाश गर्छौं कि बोर भएको कुराहरु बोर मात्र भएर गुनासो मात्र गरेर बस्नु साटो बोर भएको कुराहरुलाई सिर्जनात्मक छलफल, गफगाफ गरियो भने त्यसले केहि न केहि interesting तरंग्ग अवश्य नै ल्याउनेछ | 

Episodes

अनलाइनमा पढ्दा..! | Kya Bore Bhayo Podcast | EP-2 |
Show Details30min 52s
KyaBoreBhayo Podcast Theme Song | क्या बोर भयो |
Show Details1min 8s
कोरोना परिवर्तन भयो हामी उस्तै..? | Kya Bore Bhayo Podcast |
Show Details21min 18s