SHOW / EPISODE

जातीय विभेद कहिलेसम्म ? | Kya Bore Bhayo Podcast | EP-12 |

Season 1 | Episode 12
20m | Jul 15, 2021

नेपालि समाजमा जातको आधारमा नै मानिसहरू लाई गरिने छुवाछूत र विभेदको घटना सुन्दा र देख्दा साह्रै नै बोर बनाउछ | एउटै समाजका मानिसबीच पनि उपल्लो जात र तल्लो जात भन्ने र सोही अनुसारको व्यवहार गर्ने संस्कारको अन्त्य नहुञ्जेलसम्म यो जातीय विभेदको कालो दाग मेटिनेवाला छैन। छुवाछूत र विभेदको घटनाहरुको कुरा गर्यौं, बोल्यौ र आ-आपनो ठाउँबाट विभेद कम गर्न लागि पर्यौं भने यसलाई हटाउन सम्भब छ l त्यसैले पनि आजको यो अङ्कमा जातीय विभेदका बारेमा कानुन र समाजका  बिभिन्न पक्षका बारेमा छलफल गरेका छौँ l

'Kya Bore Bhayo’  is a Nepali podcast series in which we discuss on the contemporary issues and will be released on every Thursday from TANNERI DABALI Podcast and Facebook & Youtube of Tanneri Chaso.

Host: Dipti Acharya and Kailash Neupane

Script: Dipti Acharya and Kailash Neupane

Podcast Team: Bibek Tamang, Deep Jyoti Shrestha, Dipti Acharya, Jyoti Mandal, Kailash Neupane, Nabin Silwal

Song and Music: Bibek Tamang

Editor: Bibek Tamang and Nabin Silwal

Audio Player Image
KyaBoreBhayo
Loading...