SHOW / EPISODE

KyaBoreBhayo Podcast Theme Song | क्या बोर भयो |

1m | Apr 22, 2021

यो podcast तपाईंहरुले हरेक हप्ता बिहिबार नयाँ अंक मा सुन्न सक्नुहुनेछ | सार्वजनिक विषयका कुराहरु जसले तपाईं हामी सबै आम मान्छेहरुलाई बोर बनाएको छ, त्यहि कुराहरुको बारेमा गफगाफ गर्न हामीले यो ‘क्या बोर भयो’ podcast series सुरु गरेका छौं |

हामी विश्वाश गर्छौं कि बोर भएको कुराहरु बोर मात्र भएर गुनासो मात्र गरेर बस्नु साटो बोर भएको कुराहरुलाई सिर्जनात्मक छलफल, गफगाफ गरियो भने त्यसले केहि न केहि interesting तरंग्ग अवश्य नै ल्याउनेछ | 

Audio Player Image
KyaBoreBhayo
Loading...