- नेपालको राजनीतिमा भदौ २४ अन्तिम होइन | Om Prakash Aryal
खोज पत्रकारिता केन्द्रको उत्पादन मन्त्र:लोकतन्त्रको अन्तर्वार्ता सिरिज अन्तर्गत २३ भदौ २०८२ मा भएको जेन-जी आन्दोलनको एक वर्ष पुगेको सन्दर्भमा अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालसँग गरिएको कुराकानी:
1h 9m - Sep 25, 2026 - प्रजातन्त्रको नाममा बहुसंख्यकवाद हावी भयो, त्यो उन्मादमा परिणत हुन सक्छ | CK Lal
नेपालको सन्दर्भमा धर्म निरपेक्षताको अर्थ के हो? धर्म र राज्यको सम्बन्धलाई कसरी बुझ्ने? पछिल्लो समय उठिरहेको धर्म निरपेक्षताको बहसबारे खोज पत्रकारिता केन्द्रको उत्पादन मन्त्र:लोकतन्त्रको अन्तर्वार्ता सिरिजमा राजनीतिक विश्लेषक सीकेलालसँग गरिएको कुराकानी-
1h 20m - Sep 25, 2026 - जेन-जी आन्दोलनको एक वर्ष : के चाहेको, के पाइयो | Gen-Z | Explainer Series । Episode - 04
२३ भदौ २०८२ मा कुशासन, नातावाद र लुटतन्त्रविरुद्ध शुरु भएको जेन-जी आन्दोलनले केही घण्टामै हिंसात्मक रुप लियो। थुप्रै प्रदर्शनकारी मारिए। राज्यका संरचनादेखि व्यवासायिक प्रतिष्ठान र निजी भवनसमेत जलाइए।सरकार परिवर्तन भयो। त्यसपछि भर्खरै उदाएको नयाँ दलले निर्वाचनमार्फत ठूलो वहुमत ल्यायो। एक वर्षपछि हामीले उक्त आन्दोलनको आकांक्षा, तिनको सम्वोधन र अबको बाटोबारे जेन-जी अभियन्ताहरुसँग कुराकानी गरेका छौं-आन्दोलनले के चाहेको थियो, के पायो? मन्त्र:लोकतन्त्र । Explainer:
1h 7m - Sep 22, 2026 - नेपालको धर्म निरपेक्षताको प्रश्न राजतन्त्रसँग जोडिएको छ | Hari Sharma
खोज पत्रकारिता केन्द्रको उत्पादन मन्त्र:लोकतन्त्रको अन्तर्वार्ता सिरिज अन्तर्गत पछिल्लो समय चर्चाको विषय बनिरहेको धर्म निरपेक्षताको बारेमा राजनीतिकशास्त्री हरि शर्मासँग गरिएको कुराकानी:
51m - Sep 22, 2026 - भोटेकोशी बाढीको सन्देशः हाम्रो विकासको मोडल बदल्नै पर्छ | Kunda Dixit
१० भदौ २०८३, विहान भोटेकोशीमा आएको बाढीले क्षति मात्र पुर्याएन, हाम्रो विकासको मोडलमाथि पनि प्रश्न उठाएको छ। बाढीको कारण के हो? प्रकृति मात्र दोषी हो कि हाम्रो विकासको तरिका पनि? र, अब हामीले कस्तो बाटो रोज्नुपर्छ? यिनै विषयमा पत्रकार कुन्द दीक्षितसँग गरिएको कुराकानी-
38m - Sep 22, 2026 - धर्मलाई राजनीतिसँग जोड्दा विग्रह आउँछ | Mahesh Acharya
खोज पत्रकारिता केन्द्रको उत्पादन मन्त्र:लोकतन्त्रको अन्तर्वार्ता सिरिज अन्तर्गत पछिल्लो समय चर्चाको विषय बनिरहेको धर्म निरपेक्षताको बारेमा नेपाली कांग्रेसका नेता महेश आचार्यसँग गरिएको कुराकानी:
56m - Sep 22, 2026 - संघीयता खर्चिलो होइन, समस्या अन्तै छ: बालानन्द पौडेल
संघीयताको शुरुवाती चरणबाटै इपीसेन्टरमा रहनुभएका नेपाल सरकारका पूर्व सचिव तथा स्थानीय तह पुर्नसंरचना आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पूर्व अध्यक्ष बालानन्द पौडेलसँग वित्तीय संघीयता सम्वन्धमा गरिएको कुराकानी -
45m - Aug 19, 2026 - प्रदेश खर्चिलो भए भन्ने म मान्दिनँ: रास्वपा सांसद सुरेन्द्र चौधरी
'मन्त्र:लोकतन्त्र' को अन्तर्वार्ता सिरिजअन्तर्गत पहिचान र संघीयताबीचको सम्बन्ध, प्रदेशसभा खारेज गर्ने रास्वपाको प्रस्ताव र संघीयतामा सुधार आदि विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुरेन्द्र चौधरीसँग गरिएको कुराकानी:
43m - Aug 17, 2026 - प्रदेशसभा बिनाको प्रदेश किन चाहिएको छ?: रेणु चन्द
'मन्त्र:लोकतन्त्र' को अन्तर्वार्ता सिरिजअन्तर्गत नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट राष्ट्रिय सभा सदस्य रेणु चन्दसँग प्रदेशसभा र संविधानले परिकल्पना गरेको संघीय शासनबारे गरिएको कुराकानी -
52m - Aug 13, 2026 - प्रदेश खर्चिलो भए भन्ने भाष्य सही होइन: रमेश कुमार
'मन्त्र:लोकतन्त्र' को अन्तर्वार्ता सिरिजअन्तर्गत हिमालखबरका समाचार प्रमुख रमेश कुमारसँग तीनै तहका सरकारको खर्चबारे गरिएको कुराकानी -
15m - Aug 13, 2026 - वित्तीय संघीयता: पैसा कसको, अधिकार कसको ? | मन्त्र:लोकतन्त्र । Explainer series । Episode - 03
प्रदेशसँग अधिकार भए पनि त्यसलाई कार्यान्वयन गर्न आवश्यक स्रोत कहाँबाट आउँछ ? स्थानीय सरकारले विकास निर्माण कसरी गर्छ ? कुन कर कसले उठाउँछ? संघले प्रदेश र स्थानीय तहलाई किन अनुदान दिन्छ ? र संघीयतामाथिको बहसमा बारम्बार उठ्ने प्रश्न, प्रदेशहरू वास्तवमै राज्यको आर्थिक बोझ हुन् त ? यो एपिसोडमा यिनै प्रश्नहरूको उत्तर खोज्ने प्रयास गरिएको छ ।
17m - Aug 5, 2026 - संघीयता: समस्या संरचनामा कि कार्यान्वयनमा? | मन्त्र:लोकतन्त्र । Explainer series । Episode - 02
मुलुकको समसामयिक राजनीतिक, सामाजिक र सार्वजनिक सरोकारका अन्य विषयलाई विज्ञहरूको दृष्टिकोणसहित सरल रूपमा विश्लेषण गर्ने प्रयास हो मन्त्र: लोकतन्त्र ।
15m - Jul 29, 2026 - संघीयताको संरचना यथावत राख्दा देश र मधेश दुवैलाई हित हुँदैन: दीपेन्द्र झा
'मन्त्र:लोकतन्त्र' को अन्तर्वार्ता सिरिजअन्तर्गत मधेश प्रदेशका पूर्व मुख्य न्यायाधीवक्ता दीपेन्द्र झासँग संविधानको आधारभूत चरित्रमध्येको एक– संघीयता – जसलाई राज्य पुर्नसंरचनाको मियो मानियो – मा केन्द्रित रहेर गरिएको कुराकानी ।
40m - Jul 17, 2026 - स्थानीय तहमा गैरदलीय निर्वाचनले समावेशीता कमजोर बनाउँछ : विन्दा पाण्डे
'मन्त्र:लोकतन्त्र' को अन्तर्वार्ता सिरिजअन्तर्गत एमाले नेतृ विन्दा पाण्डेसँग संविधानको आधारभूत चरित्र मानिएको समावेशीता, राजनीतिक प्रतिनिधित्व र अहिले भइरहेको संविधान संशोधनमाथिको छलफलका चुनौतीबारे गरिएको कुराकानी -
59m - Jul 16, 2026 - "प्रत्यक्ष कार्यकारीमा जाँदा यो संविधानले काम गर्दैन" - संविधानविद् राधेश्याम अधिकारी
'मन्त्र:लोकतन्त्र' को अन्तर्वार्ता सिरिजअन्तर्गत संविधानविद् राधेश्याम अधिकारीसँग संविधानको आधारभूत चरित्र, यसमा निहित संविधानवाद र यसले निर्दिष्ट गरेको राज्यप्रणालीबारे गरिएको कुराकानी ।
40m - Jul 14, 2026 - संविधान संशोधन किन ?
मुलुकको समसामयिक राजनीतिक, सामाजिक र सार्वजनिक सरोकारका अन्य विषयलाई विज्ञहरूको दृष्टिकोणसहित सरल रूपमा विश्लेषण गर्ने प्रयास हो मन्त्र: लोकतन्त्र ।
S1E1 - 19m - Jul 12, 2026
