भोटेकोशी बाढीको सन्देशः हाम्रो विकासको मोडल बदल्नै पर्छ | Kunda Dixit
38m | Sep 22, 2026१० भदौ २०८३, विहान भोटेकोशीमा आएको बाढीले क्षति मात्र पुर्याएन, हाम्रो विकासको मोडलमाथि पनि प्रश्न उठाएको छ। बाढीको कारण के हो? प्रकृति मात्र दोषी हो कि हाम्रो विकासको तरिका पनि? र, अब हामीले कस्तो बाटो रोज्नुपर्छ? यिनै विषयमा पत्रकार कुन्द दीक्षितसँग गरिएको कुराकानी-

Mantra Loktantra
Loading...