प्रदेशसभा बिनाको प्रदेश किन चाहिएको छ?: रेणु चन्द
52m | Aug 13, 2026'मन्त्र:लोकतन्त्र' को अन्तर्वार्ता सिरिजअन्तर्गत नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट राष्ट्रिय सभा सदस्य रेणु चन्दसँग प्रदेशसभा र संविधानले परिकल्पना गरेको संघीय शासनबारे गरिएको कुराकानी -

Mantra Loktantra
Loading...