नेपालका दुर्गम हिमाली क्षेत्रबाट सुरु हुने GLOF (हिमताल फुट्ने बाढी) र LDOF (पहिरोले नदी थुनेर बनेको प्राकृतिक बाँध फुट्ने बाढी) जस्ता विनाशकारी Flash Flood बाट हुने क्षति न्यूनीकरणका लागि AI-based CCTV, drone, sensor network, real-time monitoring तथा automatic early warning system कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा यो podcast केन्द्रित छ। साथै पूर्वनिर्धारित evacuation, उद्धार तथा राहत व्यवस्था, emergency communication, स्थानीय तथा सुरक्षा निकायको तयारी, नेपाल–चीन सूचना आदानप्रदान, विपद्पछिको पुनर्निर्माण र सबैभन्दा महत्वपूर्ण रूपमा जोखिमलाई कम आँक्ने मानवीय मनोविज्ञान तथा जनचेतनाबारे पनि चर्चा गरिएको छ।